जापानमा चार जना नेपाली पक्राउ
जापानको क्योतोमा चार जना नेपाली पक्राउ परेका छन् । अध्यागमन नियम उलंघन गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको बाइउको छ ।पक्राउ परेकाहरुको नाम भने खुलाइएको छैन ।
पक्राउ परेकाहरुले आफूमाथि लागेको आरोप भने स्वीकार गरिरहेका छन् । यसबारे थप विवरण आउन बाँकी रहेको छ ।