कैलालीमा बाटोमा हिडिरहेको अवस्थामा एक महिलाको मृत्यु
कैलाली । कैलालीको भजनीमा एक महिलाको हिडिरहेको अवस्थामा मृत्यु भएको छ । बाटोमा हिडिरहेकै अवस्थामा एक्कासी लडेर भजनी नगरपालिका १ बस्ने ७० बर्षीय खुलसी डगौराको मृत्यु भएको हो ।
आफन्तका अनुसार घरबाट आफन्तकोमा जाने क्रममा लडेर घाईते भएकी डगौराको प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा लौजादै गर्दा बाटोमै मृत्यु भएको हो जनएको छ ।