बैतडीको सिगास गाउँपालिकाको कार्यालय भवनमा मदिरा पसल सञ्चालन
काठमाठण्डौ बैतडीको सिगास गाउँपालिकाको कार्यालय भवनमा वडा अध्यक्षले मदिरा पसल सञ्चालन गरिरहेका छन् । गाउँपालिकाको भवनमा वडा नं। ८ का अध्यक्ष कर्णबहादुर ऐरले मदिरा पसल संचालन गरेका हुन । बाँयातिर नेपाली झण्डा गाडिएको भवनमाथि गाउँपालिकाको साईनबोर्ड छ । एउटा कोठामा स्थानीय सरकार र अर्कोकोठामा मदिरा पसल बेजोडले चलेको पाइएको छ । सिगास गाउँपालिका केन्द्र गर्जेमा खानेपानीको धारा छैन । सडक र बिजुली पनि पुग्न सकेको छैन । यहाँ दूध, तरकारी र फलफूल पनि पाइन्न । तर खच्चरमा ढुवानी गरेर त्यहाँ छ्यापछ्याप्ती मदिरा भने उपलब्ध गराइएको पाईनछ ।
गाउँपालिका कार्यालयको प्राङगणमा रक्सीका सिसीहरू छरपस्ट देखिन्छन् । यहाँ जनप्रतिनिधि, सेवाग्राही र कर्मचारी दिउँसै मदिरा सेवन गरी लठ्ठिएको अवस्थामा पनि भेटिने गरिएको स्थानीयको जनगुनासो समेत गरेका छन । मदिरा पसल बन्द गर्न स्थानीयबासीले पटक पटक माग गरे पनि कुनै सुनुवाई नभएको स्थानीय युवा राजेन्द्र साउदले बताए । गाउँपालिकाले मदिरा नियन्त्रण र नियमन गर्न निर्दे्शिका जारी गरिए पनि नियन्त्रण र नियमन गर्ने निकायका जनप्रतिनिधिले नै यस्तो धन्दा गरेपछि स्थानीय अचमित सेत भएकाछन।
कुनै पनि सार्वजनिक स्थलमा मदिरा बिक्री गर्न पाईने छैन भनेर निर्दे्शिकामा उल्लेख भए पनि काठमाण्डौ बैतडीको सिगास गाउँपालिकाको कार्यालयसंगै जोडिएको भवनमा मदिरा पसल सञ्चालन गरिरहेका पाएको छ । गाउँपालिकाको भवनमा वडा नं। ८ का अध्यक्ष कर्णबहादुर ऐरले मदिरा पसल संचालन गरेकौ स्थानिइ बतमाउदन । भवनको बाँयातिर नेपाली झण्डा गाडिएको भवनमाथि गाउँपालिकाको साईनबोर्ड राखियको छ ।
एउटा कोठामा स्थानीय सरकार र अर्कोकोठामा मदिरा पसल बेजोडले चलेको समेत पाइएको छ। सिगास गाउँपालिका केन्द्र गर्जेमा खानेपानीको धारा छैन । सडक र बिजुली पनि पुग्न सकेको छैन । यहाँ दूध, तरकारी र फलफूल पनि पाइदैनन् । तर खच्चरमा ढुवानी गरेर त्यहाँ छ्यापछ्याप्ती मदिरा भने उपलब्ध गराइएको पाईनछ ।
गाउँपालिका कार्यालयको प्राङगणमा रक्सीका सिसीहरू छरपस्ट देखिन्छन् । यहाँ जनप्रतिनिधि, सेवाग्राही र कर्मचारी दिउँसै मदिरा सेवन गरी लठ्ठिएको अवस्थामा पनि भेटिने गरिएको स्थानीयको जनगुनासो समेत गरेका छन । मदिरा पसल बन्द गर्न स्थानीयबासीले पटक पटक माग गरे पनि कुनै सुनुवाई नभएको स्थानीय युवा राजेन्द्र साउदले बताए ।
गाउँपालिकाले मदिरा नियन्त्रण र नियमन गर्न निर्दे्शिका जारी गरिए पनि नियन्त्रण र नियमन गर्ने निकायका जनप्रतिनिधिले नै यस्तो धन्दा गरेपछि स्थानीय अचमित समेत भएकाछन ।
कुनै पनि सार्वजनिक स्थलमा मदिरा बिक्री गर्न पाईने छैन भनेर निर्दे्शिकामा उल्लेख भए पनि गाउँपालिका भवनमै मदिरा पसल सञ्चालन गरेर जनप्रतिनिधिले नै निर्दे्शिकाको खिल्ली उडाएको स्थानीयले गुनासो रहेको छ । यहा ‘ठूलालाई चैन, सानालाई ऐन’ भन्ने उखान वास्तविक अर्थमा चरितार्थ भएको छ ।
सार्वजनिक स्थलमा मदिरा बिक्री गरिएको प्रमाणसहित मदिरा नियन्त्रण निर्दे्शिका बमोजिम वडाध्यक्षको मदिरा पसललाई कारबाही गरिनु पनैृ स्थानीय माग छ ।
मदिरा पसल रहेको वडाध्यक्षकै घरमा भाडामा गाउँपालिकाको भवन लिएकाले संयोगवश एकापट्टी गाउँपालिकाको कार्यालय र अर्कोतिर मदिरा पसल भएको सिगास गाउँपालिकाका गाउपालीका अधक्ष्य हरि सिड धामीले बताएका छन। अधक्ष्य धामीले हामी संग गत बर्षमा श्राबणको पहिलो हप्ता सम्म एक बर्षकालागी गाउपालीकाको कार्यपालीकाको निर्णय अनुसार सम्जौता गरेरै गाउपालीकाको केन्द्र बिन्दु बनाएर सेवा दिदै आएका थियौ अब गाउपालीकाको आफ्नै भवन बनिसकेको छ हामी एक हप्तामै कार्यालय सारि सक्ने बताउनु भयो ।
उहाले वडाध्य ले मदिरा पसल खोलेको होइन सामन्य ख’द्रा पसल खोलेर कहिदिन अगाडी सन्चालनमा आएको मलाइ कसैले जानकारी , गुनासो गरेका छैन्न , यो कुरा भरम हुन सक्ने दाबिगरेका छन ।