नेकपाका नेता योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री आज नियुक्त
काठमाण्डौ १५ साउन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री आज नियुक्त भएका छन् ।
उनको सपथ असिहले ४ बजे सफथ हु्दैछ । उनको सपथ राष्ट्रपति कार्यालय शीतल निवासमा हुदै छ ।
तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि यो मन्त्रालय प्रधानमन्त्री ओलीले सम्हाल्दै आएका थिए ।