अनुदानको मलको हिसाब देखाउन नसक्ने कृषि भण्डारलाई दुई लाख जरिवाना
पठाओको नाममा यात्रुको सामान लिएर फरार हुने एक जना पक्राउ
हर्मुज जलक्षेत्रमा समुद्री धरापमा परेर दुई तेल ट्याङ्करमा आगलागी
ईनम सापकोटासहित तीन जनालाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति
नर्सको सेवा सुविधा कार्यदललाई थप एक महिना समय
नेकपाले काठमाडौंमा सर्वपक्षीय सरकारको माग गर्दै र्याली–सभा
माधव नेपालले एमाले नेता शाहीलाई नेकपामा भित्र्याए
मापसे गरेर विद्यालयका बस चलाउने समातिए
जेनजी आन्दोलनमा खटिएका प्रहरीको बयान सुरु
जेनजी अगुवा सुदन गुरुङले गृहमन्त्री अर्याललाई ‘अलोकप्रिय’ भनी आलोचना
गृहमन्त्री अर्यालले पूर्वराष्ट्रपति भण्डारीको निवास गरे निरीक्षण
सुर्खेतमा १४ वर्षीया बालिकामाथि जबरजस्ती करणीको आरोपमा पुरुष पक्राउ