सर्लाहीमा इँट्टा प्रहारबाट घाइते वृद्धको मृत्यु, आक्रमणमा संलग्न १९ वर्षीय युवक पक्राउ
एनपीएलसहित विभिन्न खेलमा अनलाइन सट्टेबाजी गराएको आरोपमा पाँच जना पक्राउ
मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त
एआई रिपोर्टका आधारमा थेसिस अस्वीकार गरेको विषयमा परेको रिट सर्वोच्चद्वारा दरपिठ
काठमाडौँको म्हैपीमा जुवा खेलिरहेको अवस्थामा २४ जना पक्राउ
केन्यामा बाढीका कारण कम्तीमा १० जनाको मृत्यु
लालपुर्जा हुँदाहुँदै वीरगन्जमा घर टहरा भत्काइएको भन्दै माइतीघरमा प्रदर्शन
कांग्रेस नवलपरासी जिल्ला सभापति पोखरेलले दिए राजीनामा
विराटनगर विमानस्थलबाट स्रोत नखुलेको २६ लाख ९८ हजारसहित दुई जना पक्राउ
नारायणगढ-मुग्लिन सडक पूर्णरुपमा सञ्चालन
बुटवलमा घरघरबाट फोहोर वर्गीकरण गर्ने अभियान सुरु
विश्व प्रेस स्वतन्त्रता दिवसमा पत्रकार महासंघको पदयात्रा
अनामनगरको धोविखोला करिडोरमा रहेको साततले घर भत्काइँदै