रास्वपाका दुई नेताको जिम्मेवारी हेरफेर
रास्वपाका दुई नेताको जिम्मेवारी हेरफेर भएको छ । पार्टीको सचिवालयले नवप्रवर्तन विभाग प्रमुख भुवन केसी र प्रचारप्रसार विभागका सदस्य आनन्द कुमार मिश्रको जिम्मेवारी हेरफेरि गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।
उनका अनुसार, उनीहरूलाई जिम्मेवारी हेरफेर गरी केन्द्रीय निर्वाचन आयोगको सदस्यको जिम्मेवारी दिने निर्णय भएको छ ।