क्रिकेट अम्पायर भास्कर अर्यालको निधन
क्रिकेट अम्पायर भास्कर अर्यालको निधन भएको छ । अर्यालको आइतबार निधन भएको हो
I
अर्यालको निधनको भएको नेपाल क्रिकेट सङ्घले जनाएको छ । सङ्घले दिवङ्गत अर्यालको आत्माको
चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजन, आफन्त तथा सम्पूर्ण क्रिकेट परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।