राष्ट्रपति कार्यालयले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठायो
राष्ट्रपति कार्यालयले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश पनुर्विचार गर्नुपर्ने देखिएकाले फिर्ता पठाएको कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।