प्रधान न्यायाधीश शर्माले लिए शपथ
प्रधान न्यायाधीश डा.मनोजकुमार शर्माले शपथ लिएका छन्। मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले शर्मालाई शपथ खुवाएका हुन्।
मंगलबार संसदीय सुनुवाइ समितिले शर्माको नाम प्रधान न्यायाधीशमा अनुमोदन गरेको थियो । शर्माले आज नै सर्वोच्च अदालत पुगेर पदभार ग्रहण समेत गर्नेछन् ।