प्युठान १ को मतगणना १० बजेपछि हुने
प्रतिनिधिसभा निर्वाचन अन्तर्गत प्युठान १ को मतगणना १० बजेपछि मात्र हुने भएको छ ।
प्युठानका मुख्य निर्वाचन अधिकृत हिरण्य प्रसाद भण्डारीले सर्वदलीय बैठक सकिएको र बैठकले मतगणना १० बजेपछि गर्ने निर्णय भएको जानकारी दिए ।