Published by Percept media Production
To upload your own news---> Click here
एमाले महासचिव शङ्कर पोखरेलले गरे मतदान
नेकपा एमाले महासचिव शङ्कर पोखरले मतदान गरेका छन्।
दाङ क्षेत्र नम्बर २ का उम्मेदवार पोखरेलले जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ को जनता विद्यापीठ मतदान केन्द्रमा मतदान गरेका हुन्।