रेनु दाहालले गरिन् मतदान
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कि उम्मेदवार रेनु दाहालले मतदान गरेकी छिन् ।
चितवन क्षेत्र नम्बर ३ उम्मेदवार दाहालले बिहीबार भरतपुर-१४ को आधारभूत विद्यालय सुन्दरवस्तीबाट मतदान गरेकी हुन् । भरतपुर महानगरपालिकाको मेयरबाट राजीनामा दिएर उनी चुनावी मैदानमा आएकी हुन् ।