Published by Percept media Production
To upload your own news---> Click here
बाबुराम भट्टराईद्वारा गोरखाबाट मतदान
पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले मतदान गरेका छन् ।
उनले आज बिहान ९ः१५ बजे गोरखाको पालुङटार–१ स्थित अन्नपूर्ण आधारभूत विद्यालयमा मतदान गरेका हुन् । बिहीबार देशभर प्रतिनिधि सभा निर्वाचन भइरहेको छ ।