कपनमा पुलबाट झुण्डिएको अवस्थामा पुरुषको शव फेला
काठमाडौँ कपनमा झुण्डिएको अवस्थामा एक पुरुष भेटिएका छन् ।
पुलको डण्डीमा पासो लगाएर झुण्डिएको अवस्थामा पहिचान नखुलेका एक व्यक्ति फेला परेको प्रहरीले जनाएको छ ।
काठमाडौँ प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।