दाङ–३ मा सुरुवाती मतगणनामा रास्वपाका सुवेदी अगाडि
दाङ–३ मा ५०० मत गन्दा रास्वपाका कमल सुवेदीले २४५ मत प्राप्त गरेका छन् भने कांग्रेसका दीपक गिरीले १४५ मत ल्याएका छन्।
यस्तै एमालेका घनश्याम पाण्डेले ७३ र नेकपाका धनबहादुर मास्कीले– १७ मत प्राप्त गरेका छन्।