Published by Percept media Production
To upload your own news---> Click here
कमलादीस्थित थकाली रेष्टुरेन्टमा आगलागी
काठमाडौंको कमलादीस्थित एक थकाली रेष्टुरेन्टमा आगलागी भएको छ । आगो निभाउन दमकलसहित सुरक्षाकर्मीहरू घटनास्थलमा खटिएका छन् ।
आगलागीको कारण भने खुलेको छैन । घटनाकाे थप विवरण आउन बाँकी छ ।