सिन्धुपाल्चोक– १ मा पनि रास्वपाका पराजुलीको प्रारम्भिक अग्रता
सिन्धुपाल्चोक–१ को प्रारम्भिक मत परिणाम आएको छ । सिन्धुपाल्चोक–१ मा रास्वपाका भरतप्रसाद पराजुलीले २ सय १५ मत प्राप्त गरेको छ ।
त्यस्तै, नेकपाका माधव सापकोटाले १ सय ८ मत प्राप्त गरेका छन् । त्यस्तै, एमालेका सरेस नेपालले ४९ मत प्राप्त गरेका छन् ।