सर्लाही–४ को बसबरियामा मतदान सुरु हुनासाथ हुलदङ्गा, केहीबेर मतदान अवरुद्ध
सर्लाही-४ को बसबरियामा मतदान सुरु भएलगत्तै हुलदङ्गा भएको छ। सर्लाही-४ मा मतदान सुरु भएलगत्तै विवाद भएको छ।
सर्लाहीको बसबरिया गाउँपालिका-३ भवानीपुरमा रहेको जनता माध्यमिक विद्यालयस्थित मतदान केन्द्रमा भोट हाल्न सुरु हुनासाथ झगडा परेको हो।
मतदान केन्द्रमा जम्मा भएका मतदाताहरूबिच हुलदङ्गा हुँदा केही समय स्थिति तनावग्रस्त भएको थियो। विवादले केहीबेर मतदान अवरुद्ध भए पनि अहिले मतदान पुनः सुरु