Published by Percept media Production
To upload your own news---> Click here
पूर्व सभामुख अग्निप्रसाद सापकोटाले गरे मतदान
पूर्व सभामुख अग्निप्रसाद सापकोटाले मतदान गरेका छन् ।
उनले बिहीबार बिहानै सिन्धुपाल्चोकबाट मतदान गरेका हुन् ।