प्रगतिशील लोकतान्त्रिक पार्टीको केन्द्रीय समिति बैठक सुरु, सदस्यहरूले शपथ लिएका
काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टीको केन्द्रीय समितिको प्रथम पूर्ण बैठक नयाँबजारस्थित एक पार्टी प्यालेसमा सुरु भएको छ ।
सो बैठकमा केन्द्रीय समितिका सदस्यहरूले सदस्यताको शपथ समेत लिएका छन् ।