Published by Percept media Production
To upload your own news---> Click here
प्रभु बैंकका सीईओ अशोक शेरचन पक्राउ
प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन पक्राउ परेका छन् ।
सीआईबी टोलीले उनलाई आज पक्राउ गरेको हो । थप विवरण आउन बाँकी छ ।