Published by Percept media Production
To upload your own news---> Click here
सुनसान बने काठमाडौंका सडक
दसैंसँगै काठमाडौं उपत्यका सुनसानझैं भएको छ। नवमीका दिन सडकमा सवारी साधनको चाप एकदमै कम छ।
मानिसहरूको चहलपहल पनि धेरै छैन। पसलहरू पनि बन्द छन्। दसैंका लागि घटस्थापना यता झन्डै पाँच लाख जना काठमाडौं उपत्यका बाहिर गएका छन्।