प्रधानमन्त्री कार्कीद्वारा लैनचौरस्थित शहीद स्मारकमा श्रद्धाञ्जली अर्पण
प्रधानमन्त्री सुशीला कार्कीले लैनचौरस्थित शहीद स्मारकमा श्रद्धाञ्जली अर्पण गरेकी छन् । आइतबार सिंहदरबारमा प्रधानमन्त्रीको पदभार ग्रहण गर्नुपूर्व लैनचौर पुगेर शहीद स्मारकमा श्रद्धाञ्जली अर्पण गरेकी हुन् ।