Published by Percept media Production
To upload your own news---> Click here
सैनिक मुख्यालयअगाडि जेन–जीहरूबीच झडप
सैनिक मुख्यालय जंगी अड्डाअघि जेन–जीबीच नै झगडा भएको छ । उनीहरूबीच कसलाई प्रधानमन्त्री बनाउने भन्ने विषयमा सहमति हुन नसक्दा झडप भएको हो ।