शीतल निवासमा बढ्यो चहलपहल
राष्ट्रपति कार्यालय शीतल निवासमा चहलपहल बढेको छ । बिहीबार राति राष्ट्रपति रामचन्द्र पौडेल शीतल निवास प्रवेश गरेसँगै सेनाले सुरक्षा तैनाथी बढाएको छ ।
सडकका दुवै तर्फका लेनमा सेनाले तारवार पनि लगाएको छ । शीतल निवास छिर्ने गेटमा ब्यारिकेड राखेर सुरक्षा तैनाथी बढाएको हो ।
राष्ट्रपति पौडेलले नयाँ सरकार गठनबारे कानुविद्हरुसँग परामर्श रहेका छन् ।