आज बावुको मुख हेर्ने दिन गोकर्णेश्वरमा तीर्थ श्राद्ध गर्नेहरुको केही दृश्यहरु
२ बर्ष अगाडी
आज बावुको मुख हेर्ने दिन गोकर्णेश्वरमा तीर्थ श्राद्ध गर्नेहरुको केही दृश्यहरु
आज कुशे औँसी अर्थात् बुवाको मुख हेर्ने दिन । सोमबार उत्तरपूर्वी काठमाडौंको गोकर्णमा बुवाको मुख हेर्ने दिन तीर्थ श्राद्ध गर्नेको घुइँचो लागेकाहरुको केही दृश्यहरु ।