सुरक्षित र नैतिक प्रजनन उपचारमाअग्रसरताका लागि इन्दिरा आईभीएफ नेपालले पायो QAI को मान्यता
इन्दिरा आईभीएफ नेपाल आफ्नो असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी (ART) सेवाहरूका लागि क्वालिटी एण्ड अक्रिडिटेसन इन्स्टिच्युट (QAI) बाट प्रतिष्ठित मान्यता प्राप्त गर्ने देशको पहिलो आईभीएफ क्लिनिक बनेको छ । यस ऐतिहासिक उपलब्धिले प्रजनन उपचारको क्षेत्रमा नयाँ बेन्चमार्क तय गर्दै नैतिक एव म्पारदर्शी प्रक्रियाहरू प्रति इन्दिरा आईभीएफको प्रतिबद्धतालाई बलियो बनाउने छ ।
अन्तर्राष्ट्रिय मापदण्डहरू पूरा गर्ने गरी उपचार सेवा उपलब्ध गराउने इन्दिरा आईभीएफ , नेपालको समर्पणको प्रमाण स्वरूप त्तब्क्ष् प्रमाणीकरण प्राप्त भएको हो । यसबाहेक यसले क्लिनिकको सफलतादरलाई बलियो बनाई उन्नत प्रजनन उपचारहरू प्रदान गर्ने प्रतिबद्धतालाई समेत उजागर गर्छ । बिरामीहरूको लागि यो मान्यता सुरक्षित, भरपर्दो र उन्नत प्रजनन उपचारको ग्यारेन्टी हो भने यसले इन्दिरा आईभीएफ नेपालमा उच्च स्तरको स्वास्थ्य सेवा प्राप्त हुन्छ भन्ने समेत सुनिश्चित गर्दछ ।
यस उपलब्धिका बारेमा टिप्पणी गर्दै इन्दिरा आईभीएफ नेपालको केन्द्र प्रमुख तथा आईभीएफ विशेषज्ञ डा. नेहा होमागाईँले भन्नुभयो, “इन्दिरा आईभीएफ नेपालमा हामीले सधैं निजिकृत दृष्टिकोणको साथमा उच्चस्तरीय उपचार सेवालाई प्राथमिकता दिएका छौ । हाम्रो ढोकाबाट प्रवेश गर्ने हरेक बिरामीले आफ्नो विशिष्ट आवश्यकता अनुरूप टप–नच केयरको अपेक्षा गर्न सक्छन् । बढ्दो जवाफदेहिता र विकसित नीतिहरूसँगै नेपालमा प्रजनन उपचारमा महत्त्वपूर्ण परिवर्तनहरू भइ रहेका छन् । त्तब्क्ष् को कठोर मापदण्डहरू पूरा गर्ने हाम्रो प्रयासले हामीलाई हाम्रा बिरामीहरूलाई इथिकल र पेसेन्ट–फर्स्ट शैलीमा उपचार गर्न सक्ने गरी सशक्त बनाएको छ ।”
क्वालिटी एण्ड एक्रिडिटेसन इन्स्टिच्युट (QAI) का प्रमुख कार्यकारी अधिकृत डा. बीके राणाले भने, “भारतको प्रख्यात र सबैभन्दा ठूलो आईभीएफ हस्पिटल चेन इन्दिरा आईभीएफले भर्खरै नेपालमा आफ्नो सेवा विस्तार गरेको छ र अहिले यो नयाँ केन्द्रनेपालकैपहिलो क्ष्ख्ँ÷ब्च्त् केन्द्रभएकोछ। त्तब्क्ष्द्वारा प्राप्तय समान्यताले उत्कृष्ट प्रजनन उपचारको लागि आफ्नो प्रतिबद्धता स्थापित गर्न अग्रसर इन्दिरा आईभीएफको लागि एक महत्वपूर्णको सेढुङ्गा हो । हामीलाई साइटमा पुगेर मूल्याङ्क नगर्ने क्रममा वहाँहरूले पुर्याउनु भएको सहयोगका लागि हार्दिक धन्यवाद व्यक्त गर्दछौं । सकारात्मक मनोवृत्तिका साथ खुलारूपमा आफ्ना अनुभवहरू साट्दै बिरामीहरूको आवश्यकता बुझ्ने र तदनु रूप सहायता गर्ने त्तब्क्ष् मान्यता प्राप्त इन्दिरा आईभीएफ नेपाललाई हामी वहाँहरूको समर्पण, जोश र विशेषज्ञताको विशेषक दर र प्रशंसा गर्दछौं।
क्वालिटी एण्ड अक्रिडिटेसन इन्स्टिच्युट (QAI) को एआरटी केन्द्र अक्रिडिटेसन कार्यक्रम एआरटी केन्द्रहरूका सेवाहरूमा गुणस्तर, सुरक्षा, विश्वसनीय तारपार दर्शिताल्याउन विकसित गरिएको हो । यी मापदण्डहरू अद्वितीयर नेपालका साथै विश्वका धेरै भागहरूमा यस किसिमको पहिलो विशेषता मान्यताहरू हुन् । त्तब्क्ष् मापदण्डहरू हेल्थकेयर एक्सटर्नल इभ्यालुएसन असोसियसन (ISQuaEEA) मा गुणस्तरको लागि अन्तर्राष्ट्रिय समाजका सिद्धान्तहरू प्रयोग गरी विकास गरिन्छ । अस्पताल वा क्लिनिकले आफ्ना बिरामीको अद्वितीय आवश्यकता र अपेक्षा अनुरूप अनुकूलित प्रक्रियाहरू स्थापना गरेको छ र सुधारका लागि निरन्तर निगरानी गरिनेछ भन्ने सुनिश्चित गरेर यी मापदण्डहरूले सुविधा र बिरामीहरूलाई एउटा रूप रेखा र मापन योग्य प्रणाली प्रदान गर्दछन् । यसका साथै QAI मानकले उनीहरूको क्लिनिकल सेवाहरूलाई बलियो बनाउन डिजाइन गरिएका सीप र दक्षताहरू प्राप्त गर्न मात्र नभई संस्थाको कार्यसम्पादनमा पनि प्रभाव पार्ने अनौठो अवसरको साथ स्वास्थ्य सेवा सुविधाहरू प्रदान गर्छ ।
जनमानसमा बाँझोपन बारेको बढ्दो चेतना सँगै नेपालमा आईभीएफ क्षेत्र तीव्रगतिमा विकसित हुँदैछ । प्रजनन उपचार खोज्ने बिरामीहरूमा विश्वास र भरोसा जगाउने गरी आफ्ना अत्याधुनिक सुविधा र अनुभवी विशेषज्ञहरूको टोलीका साथ नयाँ बेन्चमार्कहरू सेट गर्दै इन्दिरा आईभीएफ नेपाल यस परिवर्तनको अग्र पंक्तिमा छ ।
QAI कोबारेमाः
शिक्षा, प्रशिक्षण, गुणस्तरसुधाररमान्यता÷प्रमाणीकरणकोइको सिस्टम सिर्जना गर्न QAI को स्थापना गरिएको हो । यो संस्थाले गुणस्तरसँग सम्बन्धित विज्ञ र संस्था लगायत सरोकारवालाहरूलाई आफ्नो दृष्टिकोणलाई साकार पार्न आफ्नो अनुभव र ज्ञान साटासाट गर्ने प्लेटफर्म प्रदान गर्छ । यसले सम्बन्धित सबैलाई सिक्नर त्तब्क्ष् सँग संलग्न संस्थाहरूलाई सुधार गर्नमा योगदान गर्ने ठूलो अवसर प्रदान गर्छ ।यहाँ विभिन्न किसिमका कार्यक्रमहरू विभिन्न विषय अन्तर्गत एक अर्काबाट निरपेक्ष रहने तरिकाले संचालन गरिन्छ।
इन्दिरा आईभीएफको बारेमा :
इन्दिरा आईभीएफ बाँझोपन सम्बन्धि समस्याहरूसँग जुधिरहेका जोडीहरूलाई बृहत्एवम्स हृदय उपचार प्रदान गर्न समर्पित एक अग्रणी प्रजनन क्लिनिक हो। भारतको सबैभन्दा ठूलो बाँझोपन विशेष क्लिनिक श्रृंखलाको एक हिस्साको रूपमा रहेको इन्दिरा आईभीएफ नेपालले अत्याधुनिक प्रविधि र अनुभवी विशेषज्ञहरूको टोलीमार्फ त्आईभीएफ, आईयुआई र अन्य सहायक प्रजनन प्रविधिहरू सहित बिस्तृत उपचार सेवाहरूको दायरा प्रदान गर्छ । बाँझोपनका बारेमा व्याप्त भ्रम र अन्धविश्वासहरू हटाउन प्रतिबद्ध इन्दिरा आईभीएफ नेपाल बाँझोपन उपचारका क्षेत्रमा जनचेतना, आशावादि तार सर्वसुलभ पहुँचको सिर्जना गर्न प्रयासरत छ ।केन्द्रकि प्रमुख तथा प्रमुख बाँझोपन विशेषज्ञ डा. नेहा होमागाईको नेतृत्वमा रहेको यस क्लिनिक प्रत्येकव् यक्तिको परिवारको आनन्द अनुभव गर्ने अवसर प्राप्त गर्ने हकमा विश्वास गर्दै दम्पतीहरूलाई अभिभावकत्वको यात्रामा सशक्त बनाउन प्रतिबद्ध छ ।सन २०२३मा यस संगठनमा रणनीतिक रूपमा ISQuaEEA लगानी गरिएको थियो । इन्दिरा आईभीएफको स्थापना डा. अजय मुर्डियाद्वारा सन २०११मा राजस्थानको उदयपुरमा गरिएको थियो ।