Published by Percept media Production
To upload your own news---> Click here
सतिश सिंह मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त
जनकपुरधाम । जनमतका प्रदेश सांसद सतिश सिंह मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् ।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उनलाई शुक्रबार मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।