Published by Percept media Production
To upload your own news---> Click here
भरतपुर महानगरमा पनि ब्रुमर चल्दै
भरतपुर महानगरपालिकाले पनि सडक सफा गर्न ब्रुमर सञ्चालन गरेको छ ।
महानगर प्रमुख रेणु दाहालले भरतपुरलाई स्वच्छ र हराभरा बनाउने अभियान अन्तर्गत सडक सफा गर्न ब्रुमरको प्रयोग गर्न थालिएको जानकारी दिइन् ।