युएई जादै सन्दीप लामिछाने
आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्न सन्दीप लामिछाने युएई जाने भएका छन् ।
दुबईमा जारी लिग–२ खेल्न लामिछाने जान लागेका हुन् । सर्वोच्च अदालतले विदेश जान पाउने गरी आदेश दिएसँगै उनलाई युएई जाने बाटो खुलेको हो ।