फोटो फिचर
श्रद्धये भिक्षु तपस्सि धम्म महास्थविर ज्यु प्रबजित (भिक्षु) भएको ४० औं शुभ उपलक्ष्मा सु-स्वास्थ्य, दिर्घायु, मंगल कामना गर्दै मैत्री कामनार्थ श्रद्धये भिक्षु संघ द्धारा आर्शिवाद र पूजा पाठको आयोजना चारुमती बुद्ध बिहार परिवार चाबहिलले गरेको छ । 





