Published by Percept media Production
To upload your own news---> Click here
अपूर्व तारेखमा रिहा
कमेडी भिडियोमार्फत नेवार समुदायको भावनामा चोट पुर्याएको आरोपमा पक्राउ परेका हास्यकलाकार अपूर्व क्षितिज सिंहलाई नेपाल प्रहरीले धरौटीमा रिहा गरेको छ ।