गोकर्णेश्वर नगरपालिकामा काङग्रेस को प्रचार प्रसार तिव्र
गोकर्णेश्वर नगरपालिकामा नेपाली काङग्रेसले प्रचार प्रसार तिव्र बनाउदै लगेको छ ।

मेयरको उम्मेदार दिपक रिसाल ,उपमेयर शान्ति नेपाल केन्द्रीय सदस्य अमिका वस्नेत, महासमिती सदस्य हरीवोल भन्डारी,काठमाडौं क्षेत्र नं ३ क्षेत्रीय सभापती तथा निवर्तमान मेयर सन्तोस चालिसे, काठमाडौं क्षेत्र नं ३ प्रदेश सभापती बिमल ठकुरी गोकर्णेश्वर नगरपालिका ७ वडा अध्यक्ष कुमार अर्याल, खुला वडा सदस्य प्रियस दाहाल, खुला वडा सदस्य हरिकृष्ण पुडासैनी,महिला वडा सदस्य मिरा श्रेष्ठ, दलित महिला वडा सदस्य प्रमिला कार्की लगाएत नेता कार्यकर्ताले वडा नं ७ मा प्रचार प्रसार व्यापक बनाएका छन् । 
