Published by Percept media Production
To upload your own news---> Click here
प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच भेटवार्ता
प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्नीप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवासमा वालुवाटारमा प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच आइतबार दिउँसो भेटवार्ता भएको हो।