Published by Percept media Production
To upload your own news---> Click here
युक्रेनमा रहेका नेपाली त्रसित, राजधानी किभ छाड्ने तयारीमा
बिहीबार विहानदेखि लगातार विष्फोटका आवाजहरु सुनेपछि युक्रेनको राजधानी किभमा रहेका नेपाली त्रसित बनेका छन् ।
रुसले युक्रेनमाथि हमला सुरु गरेपछि त्यहाँ रहेका नेपाली त्रसित बनेका हुन् ।