Published by Percept media Production
To upload your own news---> Click here
नेपालले किनेको १० लाख डोज कोरोना खोप काठमाडौं आइपुग्यो
सरकारले भारतको सेरम इन्ष्टिच्युटबाट किनेको कोभिड-१९ विरुद्धको १० लाख डोज खोप नेपाल आइपुगेको छ । आइतबार दिउँसो एयर इन्डियाको विमानबाट कोभिशिल्ड खोप त्रिभुवन विमानस्थल आइपुगेको हो ।