समाज सेवी रामहरी अर्याल द्धारा २० परिवारलाई चामल तथा खाधान्य वितरण
जे रोप्यो फल्ने त्यही हो । एकाथरी मान्छे सडकमा गाईबाछालाई बेवारिसे अवस्थामा छाड्दैगर्दा अर्काथरि मान्छे तिनै गाईबाछालाई भोजन गराउँदै र उपचारका लागि औषधि उपलब्ध गराउँदै छन् । शायद संस्कारकै कुरा होला ।
अमेरिका बस्दै आउनु भएका सुवास अर्याल फागुन ४ गते असहाय गाईबाछा संरक्षण स्थल आउनु भै औषधोपचारका लागि रु। १० हजार उपलब्ध गराउनु भएको छ ।
.jpg)
सो अवसरमा उहाँका पिता रामहरी अर्याल र वडा अध्यक्ष रमेश अर्याल समेतको उपस्थिति थियो ।