बहुविवाह मुद्दाका फरार प्रतिवादी ४ वर्षपछि पक्राउ
गुल्मीमा बहुविवाह मुद्दाका फरार एक प्रतिवादी चार वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मी दरवार गाउँपालिका- २ का गणेश भन्ने हुतराज गौतम रहेका छन् ।
गौतमलाई बहुविवाह मुद्दामा जिल्ला अदालत गुल्मीले ०७३ वैशाख १२ गते ११ महिना ८ दिन कैद सजाय सुनाएको थियो । गुल्मीमा बहुविवाह मुद्दाका फरार एक प्रतिवादी चार वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मी दरवार गाउँपालिका- २ का गणेश भन्ने हुतराज गौतम रहेका छन् ।
गौतमलाई बहुविवाह मुद्दामा जिल्ला अदालत गुल्मीले ०७३ वैशाख १२ गते ११ महिना ८ दिन कैद सजाय सुनाएको थियो ।