चिनियाँ खोपलाई पनि नेपालमा कोरोनाविरुद्ध आपतकालीन प्रयोग गर्न अनुमति
नेपालमा कोरोना भाइरस (कोभिड– १९) विरुद्ध चिनियाँ खोपलाई पनि आपतकालीन अवस्थामा प्रयोग गर्नका लागि अनुमति दिइएको छ ।
चिनिया कम्पनी सिनोफार्मले बनाएको सिनेभ्याक ‘भेरो सेल’ नामक कोरोना विजरुद्धको खोपलाई नेपालमा आपतकालीन प्रयोगको अनुमति दिइएको हो । नेपालमा कोरोना भाइरस (कोभिड– १९) विरुद्ध चिनियाँ खोपलाई पनि आपतकालीन अवस्थामा प्रयोग गर्नका लागि अनुमति दिइएको छ ।
चिनिया कम्पनी सिनोफार्मले बनाएको सिनेभ्याक ‘भेरो सेल’ नामक कोरोना विजरुद्धको खोपलाई नेपालमा आपतकालीन प्रयोगको अनुमति दिइएको हो ।