प्रतिनिधिसभा विघटनको विरोधमा सडकमै ‘नमुना संसद्’
(काठमाडौँ) प्रतिनिधिसभा विघटनको विरोधमा मंगलबार विद्यार्थीहरूले राजधानीमा ‘नमुना संसद्’ आयोजना गरेका छन् । नेपाल टिन लिडर्सले पुतलीसडकस्थित पद्मोदय मोडमा सडकमै राष्ट्रिय सभाको सांकेतिक बैठक राखेको हो ।