बझाङको बित्थडचिर गाउँपालिकामा भरुवा बन्दुकसहित एक जना पक्राउ
बझाङ बझाङमा भरुवा बन्दुक सहित एक जनालाई प्रहरिले पक्राउ गरेको छ । पक्राउपर्नेमा बित्थडचिर गाउँपालिका वडा नम्बर १ भाराभिड घर भएका ४५ बर्षय लाल बहादुर बोहरालाई सोमवार भरुवा बन्दुकसहित पक्राउ परेका हुन ।
बोहरा से.३ प २९५२ नम्बरको मोटर साईकलमा बित्थडबाट देउलेख बजार तर्फ गईरहेको अवस्थामा फेला परेका स्याडी प्रहरीलेका साहाएक निरिक्षक धनन्जय जोशीले जान्कारी दिएका छन ।
बोहरालाई मँङ्लवार हात हतियार सति खरखजना कसूर मुद्दा दर्ता गरी जिल्ला अदालतबाट पहिलो पटक ७ दिनको म्याद थप गरि अनुसन्धान अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालयकाले जानकारी दिएको छन ।