यी हुन् नेकपाका जिल्ला इन्चार्ज र सहइन्चार्ज (सूचीसहित)
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ७७ जिल्ला र जिल्ला कमिटीकै मान्यता पाएका ६ महानगर कमिटीका इन्चार्ज र सहइन्चार्जको नाम सार्वजनिक भएको छ ।
आईतवार बसेको सचिवालय बैठकले ८३ जि ल्लाका इन्चार्ज र सहइन्चार्जको नाम टुंगो लगाएको हो 




