Published by Percept media Production
To upload your own news---> Click here
आजको मौसमः बागमती, गण्डकी लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भारि वर्षाको सम्भावना
नेपालभर मनसुनी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको हुदाँ आज पनि देशभर पानी पर्ने सम्भावना रहेको छ ।