ऊर्जा मन्त्रालयले जलस्रोत तथा नवीकरणीय ऊर्जा विधेयक अघि बढाउने तयारी
काठमाडौंको चक्रपथभित्र १३२ केभी भूमिगत प्रसारण लाइन निर्माण हुने
दार्जिलिङ चियाको संरक्षणका नाममा नेपाली चियामाथि कडाइ
बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि, नीति–कार्यक्रम र बजेटमा केन्द्रित हुने
नारायणगोपाल चोक–चप्पल कारखाना ७०० मिटर सडक विस्तार सम्पन्न, चक्रपथ सुधारमा प्रगत...
विराटनगरको कोशी अस्पतालको भवन तोकिएको समयमै बनाउन मन्त्री घिसिङको निर्देशन
मन्त्री खरेलले एनआरएनएलाई राजनीतिक दल नबन्न गरे आग्रह
पाकिस्तानी दूतावासको सहयोगमा ज्ञानोदय विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला
गृहमन्त्री अर्यालद्वारा क्षतिग्रस्त प्रहरी वृत्त र प्रभागको अवलोकन
भूमिसम्बन्धी अध्यादेशको नवौं संशोधन अर्थतन्त्र चलायमान बनाउने: घरजग्गा महासंघ
भरतपुरमा भूमिगत विद्युत्करण ८० प्रतिशत सम्पन्न, माघभित्र पूरा गर्ने लक्ष्य
व्यासमा १३० टन क्षमताको चिस्यान केन्द्र सञ्चालन
कामपाद्वारा डिजिटल साक्षरता प्रशिक्षण सुरु