सन नेपाल लाइफ इन्स्योरेन्सको निमित्त सीइओमा कवि फुयाँल नियुक्त
सन नेपाल लाइफ इन्स्योरेन्सले निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कवि फुयाँललाई नियुक्त गरेको छ । मंगलबार बसेको सञ्चालक समितिको बैठकले फुयाँललाई निमित्त सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।
तत्कालीन सीईओ राजकुमार अर्याललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को नियन्त्रणमा छन् । उनीमाथि शेयर किर्ते गरेको आरोपमा छ ।