राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर आज कति तोक्यो त...
काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
अमेरिकी डलर एकको खरिद दर १ सय ३३ रुपैयाँ २५ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ८५ पैसा पुगेको हो। त्यस्तै, यूरो एकको खरिद दर १ सय ४४ रुपैयाँ ६२ पैसा र बिक्री दर १ सय ४५ रुपैयाँ २७ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १ सय ६९ रुपैयाँ ५२ पैसा र बिक्री दर १ सय ७० रुपैयाँ २८ पैसा रहेको हो। त्यस्तै, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५६ पैसा र बिक्री दर ३६ रुपैयाँ ७२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।