कमेडियन अपूर्व पक्राउ
नेपाली हास्य कलाकार अपूर्व क्षितिज सिंहको पछिल्लो कमेडी भिडियोलाई लिएर नेवारी समूहले उजुरी दिएपछि समुदायको भावनामा चोट पुर्याएको भन्दै प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनीहरु उक्त भिडियोबाट सन्तुष्ट छैनन् । नेपालमा हास्यकलाकार पक्राउ परेको यो पहिलो पटक भने होइन ।