Published by Percept media Production
To upload your own news---> Click here
बारामा ट्रयाक्टरले किच्दा बालकको मृत्यु, चालक फरार
बाराको निजगढ नगरपालिका–१० मा बुधबार बिहान ट्रयाक्टरमा जोडेको रोटाभेटरले किचेर एकजना बालकको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय बुद्धिलाल बम्जनका ९ वर्षीय छोरा बिकास बम्जन रहेका छन् ।