एमालेबाट धनगढीकाे मेयरमा चन्द र उपमेयरमा रानाथारूले गरे उम्मेदवारी दर्ता
नेकपा एमालेले सुदूरपश्चिमकाे एक मात्र धनगढी उपमहानगरपालिकाकाे मेयर र उपमेयरमा उम्मेदवारी दर्ता गरेकाे छ ।
एमाले पार्टी कार्यालयबाट बाजागाजासहित मुख्य निर्वाचन अधिकृतकाे कार्यालय पुगेर मेयरमा रणबहादुर चन्द र उपमेयरमा कन्दकला रानाथारूले उम्मेदवारी दर्ता गराएका हुन् ।
मेयरमा चन्दले उम्मेदवार चन्दलाई मेयरकै आकांक्षी दुर्गाप्रसाद जाेशी र जीवन बमकाे समर्थनमा उम्मेदवारी दर्ता गराएका हुन् ।